हत्यारा केपी ओली र रमेश लेखकलाई पक्राउ गर ! सुशीला राजीनामा दे ! नारा घन्काउदै वीरगंजमा मोटरसाइकल रयालीले सरकारविरुद्ध आगो बल्यो

0 Shares
वीरगञ्ज, २६ मंसिर । वीरगंजमा उल्लेख संख्यामा मोटरसाइकलको लावालस्करले सारा शहर गुन्जायो – एउटै नाराः हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर ! सुशीला राजीनामा देउ !
कमन जेनजी नेपाल र जेनजी नेपालको संयुक्त आयोजनामा घण्टाघर केन्द्रित यो खबरदारी मोटरसाइकल ¥याली लालबंगलाबाट सुरु भई माइस्थान, नारायणी अस्पताल, रजतजयन्ती चौक, आदर्शनगर हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भए ।
बिहीबार मात्र काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले सरकार–जेनजीबीच भएको भनिएको सम्झौता पत्रलाई सबैको अगाडि च्याते ।
उनले भने, “यो फेक आइडीबाट बनेको सुशीला सरकारले फेक जेनजीलाई राखेर नाटक ग¥यो । हत्यारा र भ्रष्टाचारीलाई पक्राउ गर्न नसक्ने सरकारले जेनजी आन्दोलनकारीलाई पक्राउ गरेर बहादुरी देखाइरहेको छ । त्यस्तो समझौता हामीलाई मान्य छैन ।”
जेनजी नेपालका संयोजक कृष्णमोहन सहनीले थपे, “यो समझौताले जेनजी जनआन्दोलनको मर्म, युवाको बलिदान र जनताको भावना माथि कुठाराघात गरेको छ । देशको राजनीतिक संकटको मूल जरोलाई सम्बोधन गर्न नसक्ने सरकार पूरै असफल भईसक्यो उनले भने ।”
¥यालीमा अध्यक्ष विकेश साह, संयोजक कृष्णमोहन सहनी, निकोलस भुसाल सहित उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।