सुनको मुल्यमा रेकर्ड ब्रेक ! नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय

0 Shares
अन्तरराष्ट्रिय बजार सुनको मुल्यमा वृद्धि भएको सम्बन्धमा एआईले तयार पारेको ग्राफिक्स तस्वीर
रौतहट, २८ मंसिर । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आईतवार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८०० रुपैयाँ तोकेको हो । यो मूल्यले २ महिना अघिको रेकर्ड २ लाख ५८ हजार पार गरका छन् ।
अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २ हजार २०० रुपैयाँ ले वृद्धिा भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारको अवस्थाः
विश्व बजारमा सुनको मूल्य अझै अक्टोबर २० को रेकर्ड (प्रतिऔंस ४,३५६ अमेरिकी डलर) तोडिएको छैन ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ४,३०० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
तिहार बिदाका कारण कात्तिक ४–८ गते नेपालमा मूल्य समायोजन हुन नपाएको र अमेरिकी डलरको मूल्यवृद्धिले नेपाली बजारमा छिटो रेकर्ड ब्रेक भएको महासंघको जनाएको छ ।
चाँदीको मूल्यमा गिरावटः
चाँदीको भाउ भने रेकर्डबाट घटेको छ । अघिल्लो दिन हाल सम्मकै उच्च प्रतितोला ३,९०५ रुपैयाँ पुगेको चाँदी आज ८० रुपैयाँ ले घटेर ३,८२५ रुपैयाँ मा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।