माधोपुरका अग्नीपीडितलाई नगरप्रमुख बैजनाथ यादवद्वारा तत्काल गाँस र बासको सहितको राहत सामग्री उपलब्ध

0 Shares
ओम प्रकाश यादव
माधवनारायणको आगलागी पिडितलाई नगर प्रमुख बैजनाथ यादवद्वारा राहत सामग्री सहयोग उपलब्ध गराएका छन् ।
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर गाउँका भोजेन्द्र राय यादवको घर जलेर पूर्ण रुपमा नष्ट भएपछि मानविय हितलाई मध्यनजर राख्दै नगरपालिका विपद व्यवस्थापन समितिबाट पीडितलाई प्रारम्भीक राहत सामग्री सहयोग उपलब्ध हुन् ।
उक्त राहत सामग्री नगरपालिकाको नगरप्रमुख यादवले पिडितलाई हस्तान्तरण गर्दै नगरपालिकाबाट हुने हर सम्भव सहयोग गर्ने समेत आश्वानसन दिए ।
विद्युत सर्ट भएर घर पूर्ण रूपमा जलेर नष्ट भएपछि घरबारविहीन बनेका यादव सहितका परिवारलाई तत्कालका लागि  राहत स्वरूप खाद्यान्न तथा दैनिक उपभोग्य आपत्कालीन सामग्री उपलब्ध गराइयो ।
नगरपालिकाको तर्फबाट ग्यास चुल्हो र ग्यास सिलिन्डर, दुई बोरा चामल, दाल, नुन, खाने तेल, चिउरा लगायतका अत्यावश्यक खाद्यान्न सामग्री उपलब्ध गराइयो ।
चिसो छल्न ओढ्ने न्यानो कपडा, कम्बल तथा ब्ल्याङ्केट समेत मेयर यादवले उपलब्ध गराएर मानविय धर्म निर्वाह गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले बताए ।
पीडित परिवारलाई दैनिक खाना पकाउन र बसोबासका लागि आवश्यक भाँडाबर्तन, टर्चलाइट तथा अस्थायी आवास व्यवस्थापनका लागि त्रिपाल पनि हस्तान्तरण गरिएको उनले भने ।
उक्त राहत सामग्री उपलब्ध कार्यक्रममा सम्बन्धित वडाध्यक्षको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।