भारतीय प्रधानमन्त्री मोदीको जोर्डन भ्रमणः जोर्डनका कम्पनीहरूलाई भारतमा लगानी गर्न जोडदार निम्तो

0 Shares
फोटो क्याप्सनः जोर्डन भ्रमण रहेका भारतीय प्रधानमन्त्री र त्यहाँका राजा अब्दुल्लाह द्वितीयको बीच शिष्टाचार भेटको तस्वीर एआई प्रविधिबाट ।
अम्मान (जोर्डन), १ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जोर्डनको भ्रमणको त्रममा त्यहाँका व्यवसायीहरूलाई भारतमा लगानी गर्न आमन्त्रण गरेका छन् ।
“भारत ८ प्रतिशतभन्दा माथिको वृद्धिदरमा अघि बढिरहेको छ, यहाँ लगानी गरे राम्रो प्रतिफल पाउने भरोसा दिएका हुन् ।”
भारत–जोर्डन व्यापार मञ्चलाई सम्बोधन गर्दै पीएम मोदीले भारत चाँडै विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्न लागेको उल्लेख गरे । उनले जोर्डनका कम्पनीहरूलाई भारतको विकास यात्राको साझेदार बन्न आग्रह समेत गरे ।
भारतको जीडीपी वृद्धि उत्पादकता, सुशासन र नवीनतामा आधारित छ । भारत र जोर्डनबीच ऐतिहासिक विश्वास र भविष्यका आर्थिक अवसरहरूको संयोजन गरिएको छ । जोर्डनका कम्पनीहरूले भारतमा औषधि र चिकित्सा उपकरण उत्पादन गर्न सक्छन्, जसले जोर्डनलाई पश्चिम एसिया र अफ्रिकाको हब बनाउन मद्दत गर्छ ।
कृषि क्षेत्रमा सहयोगः
सुख्खा मौसम खेती, सटीक कृषि, सूक्ष्म सिँचाइ, कोल्ड चेन, फूड पार्क र भण्डारणमा भारतको अनुभव साझा गर्न सकिन्छ । द्विपक्षीय व्यापारलाई ५ अर्ब डलर पुर्याउने लक्ष्य राखिएको छ ।
भ्रमण जोर्डनका राजा अब्दुल्लाह द्वितीयको निमन्त्रणामा भएको हो र भारत–जोर्डन कूटनीतिक सम्बन्धको ७५ औं वार्षिकोत्सव सँग जोडिएको छ । मोदीको यो तीन देश (जोर्डन, इथियोपिया, ओमान) को भ्रमणको पहिलो चरण हो ।
प्रधानमन्त्री मोदीको कदमले मध्यपूर्वमा भारतको आर्थिक र रणनीतिक प्रभाव बढाउने अपेक्षा गरिएको छ ।
(श्रोतः पीटीआईको सहयोगमा तराई टपले तयार पारिएको समाचार हो)

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।