सर्लाहीको बलरा–७ लाई बालविवाह मुक्त वडा घोषणा

0 Shares
एके सिंह
बलरा (सर्लाही), १ पुस । बलारा नगरपालिकाको वडा नम्वर ७ लाई बालविवाह मुक्त वडा घोषा गरिएका छन् र
बलरा नगरपालिका–७ डुमरिया गाउँमा बालविवाहलाई निरुत्साहित पार्न, बालबालिकाहरुको भविष्य सपार्न, उमेर पुगेर मात्रै विहेवारी गर्दा तिनीहरुको भविष्य पनि राम्रो हुने भएको हुँदा बाल विवाह एक कानुनी अपराध भएको भन्दै जनचेतना जागृत गराउदै उक्त वडालाई आज एक समारोहका बीच बालविवाह मुक्त वडा घोषणा गरिएका हुन् ।
उक्त कार्यक्रममा बलरा नगरपालिकाको नगरप्रमुख रामाशंकर कुशवाहा, वडाध्यक्ष प्रविनकुमार सिंह (अनमोल), वडा सचिव, स्थानीय जनप्रतिनिधि, प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधिहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थितिमा वालविवाह मुक्त वडा घोषणा गरिएको छ । बलरा नगरपालिका तथा सेभ द चिल्ड्रेनको सहयोगमा वडा नम्वर ७ डुमरियालाई बालविवाह मुक्त वडा घोषणा गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।