मधेश प्रदेशसभाको नयाँ सभामुख चयन प्रक्रिया आज देखि सुरु हुँदै

0 Shares
जनकपुरधाम, २ मंसिर । मधेश प्रदेशसभाको नयाँ सभामुख चयनको प्रक्रिया आज बुधवार देखि सुरु हुन लागेको छ ।
सत्तारुढ गठबन्धनको सहमति अनुसार आज बस्ने प्रदेशसभा बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाइने नेपाली कांग्रेसका प्रमुख सचेतक कुवरकान्त झाले जानकारी दिएको हो ।
झाका अनुसार सभामुख चयनको सम्पूर्ण प्रक्रिया पुस ५ गते (शनिबार) सम्ममा टुंगो लाग्नेछ । तत्कालीन सभामुख रामचन्द्र मण्डल पदमुक्त भएको झन्डै एक महिना पछि नयाँ सभामुख चयनका लागि प्रदेशसभाको बैठक बस्न लागेका छन् ।
उपसभामुख बबिताकुमारी राउतले आज बिहान ११ बजे सर्वदलीय बैठक बोलाएकी छन् । एक महिनादेखि रिक्त सभामुख पदमा निर्वाचन प्रक्रिया सहित कसरी अघि बढ्ने र प्रदेशसभाको नियमित बैठक सञ्चालनको सन्दर्भमा छलफल गर्न सर्वदलीय बैठक आयोजना गरिएको उपसभामुख ईशरले बताएकी हुन् ।
गत मंसिर ३ गते उपसभामुख ईशरको अध्यक्षतामा बसेको प्रदेशसभा बैठकले पदिय अनुकूल आचरण नगरेको आरोपमा तत्कालीन सभामुख रामचन्द्र मण्डललाई दुई तिहाइ बहुमतले पदमुक्त गरेको थियो । ७ दलीय सत्ता गठबन्धनको प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ७६ मत परेको थियो । उक्त प्रक्रिया सँगै मधेश प्रदेशसभा सभामुखविहीन बनेको थियो ।
हालैको राजनीतिक सहमति अनुसार जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) बाट सभामुख चयन हुने सम्भावना बलियो देखिएको छ । गठबन्धनले सभामुख पद जसपा नेपाललाई दिने समझदारी गरेको छ । यसले प्रदेशसभाको कामकारबाही नियमित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।