कार दाता सेवा कार्यालय खारेजी गर्ने सरकारी निर्णय विरुद्ध व्यापारी आन्दोलित

0 Shares
रौतहट, ३ पुस । करदाता सेवा कार्यालय खारेजी गर्ने नेपाल सरकारको निर्णय विरुद्ध रौतहट उद्योग वाणिज्य संघले गम्भीर आपत्ती जनाउदै विरोध प्रदर्शन गरेका छन् ।
संघका जिल्ला अध्यक्ष रबीन्द्रनाथ गोपालीको नेतृत्वमा गौरका व्यापारीहरु करदाता सेवा कार्यालय अगाडी बाटो अवरुद्ध पारेर धर्नामा बसेर चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
व्यापारिक हक हित विरुद्ध भएका निर्णय तत्काल खारेज गर, अर्थ मन्त्री मुर्दावाद, व्यापारी एकता जिन्दाबाद, आन्तरिक राजस्व कार्यालयको स्थापना गर भन्दै व्यापारीहरु चर्को नाराबाजी गरेको रौतहट उद्योग वाणिज्य संघका पदाधिकारी सन्तोष केसरीले बताए ।
प्रदर्शनको क्रममा सयौं व्यापारीहरुले बाटोमा बसेपछि करिव ३० मिनेट सम्म गौरको मुख्य भागको सडक अवरुद्ध बनेका थिए भने भोली देखि निरन्तर रुपमा विरोध प्रदर्शन जारी रहने केसरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।