मिडिया काउन्सिल मधेश प्रदेशद्वारा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक एक दिवसीय गोष्ठी

0 Shares
रौतहट, ७ पुस । मिडिया काउन्सिल मधेश प्रदेशद्वारा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक एक दिवसीय गोष्ठीको आयोजना गरियो ।
रौतहटको चन्द्रनिगाहपुर स्थित गौतम होटलमा सम्पन्न भएको सञ्चार माध्यमको अवस्था र चुनौती सम्बन्धि कार्यक्रममा रौतहट र सर्लाही जिल्लाका संचारकर्मी एवं संचार उद्यमीहरुको उपस्थिति रहे ।
गोष्ठीका प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य युवराज भट्टराई (समिर) ले सबै पेशामा मापदण्ड निर्धारण हुन्छ तर राजनीति र पत्रकारितामा कुनै मापदण्ड निर्धारण नहुँदा दुबै निकै बदनाम रहेको चर्चा गरे ।
प्रदेशमा नीति नियम बनाउन लाग्दा विषयगत समितिका पदाधिकारीलाई राखेर नीति नियम नर्माण गर्दा निकै राम्रो एवं फलदायी हुने बताए ।
कार्यक्रममा काउन्सिलको अध्यक्ष सुरेश यादवले सप्तरी देखि रौतहट सम्म आइपुग्दा सामाजिक संजालको दुरुपयोगबाट निम्त्याइरहेका जोखिमका कारण पत्रकारिता क्षेत्र जोखिम बढेको सुन्न पाइएको चर्चा गरे । मधेश प्रदेशमा रहेका स्थानीय तहले मात्रै बार्षिक ७० करोड बराबरको रकम विज्ञापनमा खर्च गरिरहेको अवस्थामा ति सबै खर्च प्रक्रियागत छ कि छैन त्यस विषयमा सोध गर्नु आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर र रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले दुबै जिल्लामा सञ्चार माध्यमको अवस्था र चुनौती सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
काउन्सिलको सदस्य बन्दना झाले कार्यक्रमको विषय माथि प्रकाश पारेका थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।