अत्याधिक चिसोको प्रभावः चार दिन नगरका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने

0 Shares
रौतहट, ७ पुस । मौसममा परिवर्तन आएसंगै विगत तीन देखि निरन्तर रुपमा बढिरहेका चिसोका कारण चार दिनको लागि गौर नगरमा संचालित विद्यालयहरु बन्द रहने छन् ।
गौर नगर कार्यपालिकाको कार्यालयले जारी गरेको पत्रमा विगत केहि दिन देखि अत्याधिक चिसोको कारण विद्यालयमा बालबालिकाहरुलाई राखेर अध्यापन गराउने प्रतिकुल असर परिरहेको हुँदा भोली देखि चार दिन सम्म नगरपालिका क्षेत्र भित्र संचालित सामुदायिक र संस्थागत विद्यालयहरु बन्द राख्न निर्देशन दिएका हुन् ।
नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तीमा अगाडी भनिएको छ, आज बसेको प्रमुख स्तरिय बैठकबाट नगर क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु अनिवार्य रुपमा पुस ८ देखि ११ गते सम्म बन्द राख्न निर्देशन दिइएको उल्लेख गरिएको छ ।
यो विदालाई बर्षे विदाबाट कट्टा हुने गरी समायोजन गरिएको समेत जारी विज्ञप्तीमा भनिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।