अत्याधिक चिसोको कारण रौतहटको ७ पालिकाको सामुदायिक तथा संस्थागत विद्यालय ११ गते सम्म बन्द

0 Shares
फाइल तस्वीर
रौतहट, ८ पुस । विगत चार–पाँच दिनदेखि तराई–मधेशका विभिन्न जिल्लाहरूमा निरन्तर रुपमा चलिरहेको शीतलहर र बाक्लो हुस्सुका कराण सामान्य जनजीवन प्रभावित हुन थालेपछि रौतहटका सात पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएका छन् ।
गएको शुक्रवार देखि निरन्तर रुपमा विहानै देखि चलिरहेको शीतलहर संगै पश्चिमा हावाको कारण कठ्याँग्रिदो चिसोमा कक्षा कोठा अत्यन्तै चिसो भएको हुँदा भित्र बसेर अध्ययन अध्यापन गराउन सक्ने अवस्था नहुँदा पत्र निकालेरै आज देखि ११ गते सम्मको लागि सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएका हुन् ।
गौर, राजदेवी, देवाही गोनाही, फतुवा विजयपुर, वृन्दावन, गढीमाई र इशनाथ नगरपालिकाले छुटाछुटै पत्र जारी गरेर विद्यालयहरु बन्द गरिएको सूचना सार्वजनिक गरिएको छ । बाँकी रहेका अन्य पालिकाहरुमा परिक्षा संचालनमा रहेको हुँदा अहिले बन्द गर्न कठिनाई रहेको बुझिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।