चर्चित मोडेल तथा अभिनेत्री एलिजा गौतम आम जनता पार्टीमा प्रवेश

0 Shares
रौतहट, ९ पुस । चर्चित मोडेल, अभिनेत्री, मिडिया उद्यमी तथा समाजसेवी एलिजा गौतम आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छिन् ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज बसेको आजपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् । आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले उनलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशपछि गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीति मार्फत थप सशक्त आवाज उठाउन आजपामा आफू जोडिन पुगेको बताइन् । आजपाले उठाउँदै आएका मुद्दा, नीति र विचार मुलुक तथा नेपाली जनताको हितमा रहेको उल्लेख गर्दै उनले समाजसेवाको कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।
पछिल्लो समय विभिन्न दल परित्याग गरी आजपामा प्रवेश गर्नेहरूको अहिले लहर चलेको छ । यसै क्रममा नेपाली कांग्रेस निकट जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, नेपाली कांग्रेस सर्लाहीका नेता तथा पूर्वमुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य ललिता चौधरी (सिरहा) लगायतका नेताहरू पनि आजपामा प्रवेश गरेको सो पार्टीले जनाए ्। नवप्रवेशीहरूलाई अध्यक्ष साहले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।