नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रौतहटको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र निर्वाचित

0 Shares
रौतहट, १३ पुस । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको जिल्ला कार्यसमिति रौतहटको अध्यक्षमा दिपेन्द्र कुमार मिश्र निर्वाचित भएका छन् ।
शनिबार गरुडा स्थित एन प्लाजाको सभाहलमा सम्पन्न निर्वाचनको अबेर राती घोषित नतिजा अनुसार दुर्गाभगवती गाउँपालिका–३ मत्सरी घर भएका मिश्रले १ मतको झिनो अन्तरबाट निर्वाचित भएका हुन् ।
मिश्रले आफना निकट्म प्रतिद्वन्दी चन्द्रनिगाहपुरका विशालजित तमाङलाई १ मतको झिनो अन्तरले पराजित गर्दै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ रौतहटको अध्यक्ष पदमा निर्वाचित भए ।
निर्वाचन अधिकृत नवनिधि पन्तका अनुसार कुल ५४ मतदाता मध्ये ५२ जनाले मतदान गरे । मिश्रले २६ मत प्राप्त गर्दा तमाङले २५ मत गर्न सके । १ मत बदर भएको बताए ।
अध्यक्ष पदमा निर्वाचित मिश्रले न्यु युनाइटेड बुक तथा स्टेसनरी सेन्टर, गौरका सञ्चालक रहेको छ । विजयीपछि प्रतिक्रिया दिँदै मिश्रले मतदान गर्ने सबै व्यवसायीप्रति आभार व्यक्त गर्नुका साथै पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको हकहित, समस्या समाधान तथा व्यवसायलाई व्यवस्थित बनाउने मुख्य प्राथमिकता रहेको बताए ।
उनले सबैलाई साथमा लिएर महासंघलाई सशक्त बनाउने, आपसी समन्वय बढाउने, क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र सरकारी निकायसँग सहकार्य गर्दै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाए । निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै सहभागीहरूले नयाँ नेतृत्वबाट सकारात्मक भूमिका हुने विश्वास व्यक्त गरिएका छन् ।
निर्वाचनबाट आएको परिणामले रौतहटका पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको संगठित प्रयासलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।