बाइक दुर्घटनामा राजदेवी ५ का युवक पटेल गम्भीर

0 Shares
रौतहट, १४ पुस । गौर–पिपरा सडक खण्ड अन्तर्गत पर्ने झाझ पुल वारी मोडमा बाइक दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन् ।
दुर्गा भगवती गाउँपालिका र युमनामाई गाउँपालिकाको सीमानामा पर्ने झाझ पुल वारी पश्चिम तर्फको मोडमा सोमवार विहान पौने ११ बजेको समयमा विआर ३० एल १८३७ नम्वरको मोटरसाइकलमा सवारी राजदेवी नगरपालिका–५ का राजकुमार पटेलको २५ बर्षीय छोरा मन्नु पटेल दुर्घटनामा परेर गम्भीर घाइते भएका हुन् ।
बाटो हिड्ने प्रत्यक्षदर्शीका अनुसार तिव्रगतिमा गुडिरहेका बाईक मोडमा नियन्त्रण गर्न नसकेर उत्तर तर्फ करिव १० मिटर तल खसेर दुर्घटना हुँदा चालक युवक पटेलको वायाँ खट्टा भाँचिएर घाइते भएको छ । बाइकमा सवार उनका साख्खै काका सुरक्षित रहे ।
तत्कालै एम्बुलेन्स बोलाएर घाइतेलाई सुविधा सम्पन्न अस्पताल तर्फ पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।