बलरा नगरपालिकाको तीन वडाका गरिव, असहाय एवं विपन्न वर्गका ६५० जनालाई न्यानो ब्लैङकेट वितरण

0 Shares
सर्लाही, १६ पुस । बलरा नगरपालिकामा गरिव असहाय एवं विपन्न वर्गका ६५० जनालाई चिसो छल्न न्यानो ब्लैङकेट वितरण गरिएका छन् ।
बलरा नगरपालिकाको समन्वयमा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवा र सेभ दल चिल्ड्रेनको सहयोगमा बलरा नगरपालिकामा चिसोबाट जोगिन ६५० जना गरिव असहाय एवं विपन्न वर्गलाई न्यानो ब्लैङकेट वितरण गरिएका हुन् ।
बलरा नगरपालिका वडा नम्वर ४,६ र ९ मा बसोबास गर्ने असहाय एवं सिमान्तकृत परिवारका वृद्धवृद्धाहरुलाई नगरप्रमुख रामाशंकर कुशवाहाले ब्लैङकेट वितरण गरे । उनीहरुलाई सम्बन्धित वडामा एक कार्यक्रम मार्फत चिसो मौसमबाट जोगिन उक्त ब्लैङकेट वितरण गरिएको नगरप्रमुख कुशवाहाले जानकारी दिए ।
यस पालिकाको तिन वडाका अति विपन्न एवं महादलित व्यक्तिलाई चिसोमा जोगिनका लागि राष्ट्रिय रोजगार प्रवद्धन केन्द्र र सेभ दल चिल्ड्रेनद्वारा ब्लैङकेट वितरण गरी मानविय सहयोग पुर्याएकामा बलरा नगरपालिकाले आभार प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।