वरिष्ठ समाजसेवी, वयोवृद्ध, वरिष्ठ पत्रकार मोहनप्रसाद शर्माको निधन

0 Shares
रौतहट, १९ पुस । वयोवृद्ध, समाजसेवी एवं वरिष्ठ पत्रकारको रुपमा रहनु भएका मोहनप्रसाद शर्माको ८५ बर्षको उमेरमा निधन भएको छ ।
स्वतन्त्र रुपमा कलम चलाउने, स्वतन्त्र राजनीतिको हिमायती एवं पृथक पहिचान भएका वयोवृद्ध शर्माको गौर नगरपालिका ५ स्थित आफनै निवासमा शुक्रवार राति निधन भएको हो ।
शर्मा नेपाल गुप्तचर विभागको जिल्ला जनसम्पर्क अधिकृतको रुपमा काम गरिसक्नु भएका थिए । शर्मा २०४२ सालमा रौतहटमा राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार हुनुहुन्थ्यो ।
उनी रेडियो नेपालमा समाचार बाचक भएर काम गरेका थिए । उहाँ प्रकाशक तथा सम्पादक रहेको पत्रिका समय धारा साप्ताहिक जिल्ला प्रशासन कार्यालय रौतहटमा २०५२ मङ्सिर १४ गते दर्ता भएको थियो ।
उनी युवा उमेरमा नेकपा (पुष्पलाल समूह) को नेता हुनुहुन्थ्यो । पछिल्लो समय माहुरी र माकुरा लेख्ने नेताको रुपमा प्रख्यात हुनुहुन्थ्यो । उनको योग्दानलाई सधै रौतहटवासी सम्झीरहने छ ।
उनको आत्मको शान्ति एवं वैकुण्ठ बासको कामना सहित सोकाकुल परिवार प्रति दुखको घडीमा धर्यधारण गर्ने क्षमता इश्वरले प्रदान गरुन भने तराई टप अनलाईनले कामना गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।