कार, मोटरसाइकल र ६० किलो गाँजा सहित साह सर्लाही प्रहरीको नियन्त्रणमा

0 Shares
सर्लाही, २० पुस । सर्लाहीको लालबन्दी नगरपालिकाको भित्री सडकमा प्रहरीले १५ पोका गाँजा सहित एक भारतीय नम्वरको कारलाई नियन्त्रणमा लिएको छ ।
आईतवार विहान ५ बजेको समयमा लालबन्दी नगरपालिका–१ जंगल टोल भित्री सडक खण्ड स्थित डाबरीबाट लालबन्दी तर्फ जाँदै गरेका बागमती प्रदेश ०६–०२ प १७७० नम्बरको मोटरसाइकललाई डिउटीमा रहेका प्रहरीले चेकजाँचको लागि रोक्न खोज्दा मोटरसाइकल भाग्न थाले ।
भाग्न थालेका मोटरसाइकल चालक सोही नगरपालिका वडा नम्वर १ नवलपुरका वाजुल साहको ३२ बर्षीय छोरा नुरहसन साहलाई प्रहरीले समातेर सोध पुछ गर्दा उसले दिएको वयानका आधारमा भारतीय नम्वर प्लेट विआर ०२ पिबी २२२६ नम्वरको कारलाई इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी टोलीले पछ्याउदै जाँदा जंगल टोल स्थित लालबाबु महतोको घरमा कार ठोकाएर चालक फरार हुन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
उक्त कारको चेकजाँच गर्दा सिट पछाडी लुकाई छिपाई राखेको प्लाष्टिकले बेरिएको १५ पोका प्रतिबन्धित लागु औषध गाँजा बरामद भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीको सूचना अधिकारी एवं डिएसपी सरोज राईले उक्त पोकाको मपन गर्दा ६० किलो गाँजा रहेको बताए ।
मोटरसाइकल चालक साहलाई कार, मोटरसाइकल, ६० किलो गाँजा सहित लागुऔषध मुद्दामा सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।