नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ उम्मेदवारको नामलाई अन्तिम टुंगो लगाए

0 Shares
रौतहट, २३ पुस । नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीको तर्फबाट ९ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
काँग्रेसको यो निर्णयले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपाल सँग भएको चुनावी तालमेलको सहमति अनुसार गरिएको हो । तालमेलमा कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपाले १ सिट पाउने समझदारी भएको छ । निर्वाचन आउदो महिना माघ ११ गते मा हुनेछ । प्रदेशगत उम्मेदवारहरूको सूचीः
कोशी प्रदेशः सुनिल बहादुर थापा
मधेस प्रदेशः धमेन्द्र पासवान र रञ्जित कर्ण
बागमती प्रदेशः गीता देवकोटा
गण्डकी प्रदेशः जगत तिमल्सिना
लुम्बिनी प्रदेशः बासुदेव जंगली र चन्द्रबहादुर केसी
कर्णाली प्रदेशः ललितबहादुर शाही
सुदूरपश्चिम प्रदेशः खम्मबहादुर खाती
उम्मेदवार चयन प्रक्रियामा पार्टीभित्र केही असन्तुष्टि पनि देखिएको छ । महामन्त्री गगन थापाले उम्मेदवार छनोटमा ’नेताको खल्तीबाट’ नाम आएको र जनजाति तथा मुस्लिम समुदायको प्रतिनिधित्व नभएको आरोप लगाए ।
राष्ट्रियसभामा रिक्त १८ सिटका लागि यो तालमेलले गठबन्धनलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।