मिर्जापुरमा गोठमा आगलागि हुँदा डेढ लाखको सम्पत्ती जलेर नष्ट

0 Shares
बलरा (सर्लाही), २३ पुस । सर्लाहीको बलरा नगरपालिकाको मिर्जापुरमा बुधवार विहान गोठमा आगलागि हुँदा करिव डेढ लाखको क्षति भएका छ ।
बलरा नगरपालिका–६, मिर्जापुरमा आज बिहान २ बजेको समयमा नन्दलाल साहको फुसको गोठमा विद्युत सर्ट भएर आगलागि हुँदा उक्त मुल्य बराबरको धनमाल बराबरको क्षति भएको हो ।
सर्लाही प्रहरीका अनुसार, आगलागिबाट गोठसहित गोठभित्र रहेको अन्न, कपडालगायत सम्पूर्ण सरसामग्री पूर्णरुपमा जलेर नष्ट हुँदा एक लाख ४६ हजार रुपियाँ बराबरको सम्पत्ती जलेर नष्ट भएको छ ।
आगलागिमा एउटा पाडो मरेको छ भने एक बाख्रा र एक भैँसी जलेर घाइते भएको बताइएको छ । आगलागि भएपछि तत्कालै घरधनी सहितका छिमेकीहरु आगो नियन्त्रणको प्रयास गर्दा भैसी र बाख्रालाई बचाउन सफल भएपनि अन्य जोगाउन सकिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।