चिसोबाट गरिव, असहाय एवं वृद्धवृद्धाहरुलाई जोगाउन नगरप्रमुख जयसवालद्वारा दाउरा वितरण अभियानलाई निरन्तरता

0 Shares
ओम प्रकाश यादव
रौतहट, २४ पुस । रौतहटको गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवालले चिसोबाट गरिव, असहाय एवं वृद्धवृद्धाहरु सहित आम नागरिकलाई जोगाउने उद्देश्यले दाउरा वितरण कार्यलाई निरन्तरता दिइरहेका छन् ।
पछिल्ला केही दिनदेखि सुरु गरिएको दाउरा वितरण अभियान अन्तर्गत नगरप्रमुख जयसवालले विहिवार आज तेस्रो दिन गरुडा नगरपालिका–६ पोठियाही र वडा नम्बर–२ गेडही गुठीमा दाउरा वितरण गरेका हुन् ।
अत्यधिक चिसोका कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला नगरपालिकाले राहतस्वरूप दाउरा वितरणलाई प्राथमिकतामा राखेको बताइएको छ । नगर प्रमुख जयसवाल स्वयं उपस्थित भई पोठियाही र गेडही गुठीका सार्वजनिक स्थल, चौक–चौराहा, बजार क्षेत्र लगायत विभिन्न स्थानमा दाउरा राखेर आगो ताप्न व्यवस्थापन गरे ।
दाउरा वितरणपछि स्थानीय सर्वसाधारणले चिसोबाट केही हदसम्म राहत मिलेको प्रतिक्रिया दिए । नगरप्रमुख जयसवालले चिसोको प्रभाव रहुञ्जेल सम्म नगरपालिकाको तर्फबाट दाउरा वितरण तथा आवश्यक सहयोग कार्यलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।