इश्लामिक रिलिफको आर्थिक सहयोगमा दुर्गा भगवती गापाका ५३६ शीतलहर प्रभावित परिवारलाई राहत

0 Shares
इलाका प्रहरी कार्यालय गंगापिपराको परिसरमा शीतलहर प्रभावित परिवारलाई इश्लामिक रिलिफको आर्थीक सहयोगमा राहत सामग्री बुझ्दै चिसो प्रभावित परिवार ।
रौतहट, २७ पुस । रौतहटको दुर्गा भगवती गाउँपालिकाको चार वटा वडाका ५३६ शीतलहर प्रभावित परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा, फाइवर सिरक सहितको राहत सामग्री वितरण गरिएका छन् ।
दुर्गा भगवती गाउँपालिका–१, २, ४ र ५ नम्वर वडामा गरिव, विपन्न, असहाय एवं पिछडिएका परिवारलाई शीतलहरको समयमा चिसोबाट जोगाउने उद्देश्यका साथ करिव ५३६ परिवारलाई फाइवर सिरक, पछ्यौरा, मोजा, म्याट सहित न्यानो कपडा वितरण गरिएका हुन् ।
इश्लामिक रिलिफको आर्थिक सहयोग तथा अभियान नेपालको आयोजना एवं दुर्गा भगवती गाउँपालिकाको समन्वयमा प्रति परिवार ६४६० मूल्य बराबरको दरबाट राहत सामग्री ५३६ परिवारलाइृ वितरण गरिएको अभियान नेपालका प्रतिनिधि शत्रुधन सिंहले जानकारी दिए ।
उक्त राहत वितरण कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष शम्भु सिंह, सम्बन्धित वडाध्यक्षहरु, इश्लामिक रिलिफका प्रतिनिधि इच्छा थापा र प्रज्ञा भण्डारी तथा अभियान नेपालका मनिष ठाकुर, जितेन्द्र कुशवाहा, आकाश सिंह र पुष्पा यादवको उपस्थितिमा उक्त शीतलहरका राहत सामग्री वितरण गरिएको अभियानका प्रतिनिधि सिंहले बताए ।
अभियानका प्रतिनिधि सिंहका अनुसार, तराईमा बढदो शीतलहरुका कारण जनजीवनमा परिरहेको नाकारात्मक प्रभावबाट बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धाहरुलाई जोगाउने उद्देश्यका साथ उक्त राहत सामग्री वितरण गरियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।