प्रतिबन्धित लागुऔषध ट्रामोल १२६० पिस क्याप्सुल सहित दुई जना पक्राउ

0 Shares
रौतहट, २९ पुस । रौतहटको पराहा नगरपालिकाको बसिर चोकबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई सशसत्र प्रहरीले पक्राउ गरेर आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा, परोहा नगरपालिका–७ बसिर चोकमा सशस्त्र प्रहरी बलको विओपी सरमुजवा र प्रहरी चौकी मोतीपुर नरकटियाको संयुक्त टोलीले बीआर ०५ बीएल ८८४६ नम्वरको मोटरसाइकलमा सवार दुई जना व्यक्तिको शरिर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेका थिए ।
सीमापारी भारतबाट आउदै गरेको उक्र मोटरसाइकलमा सबार बारा निजगढ नगरपालिका–७ का ३० बर्षीय शिखरबहादुर पुलामी र भारत विहार पूर्वी चम्पारणको ग्रामपंचायत घोडासहान कबैया–६ का २९ बर्षीय गोलु भन्ने नैतिक कुमारलाई पक्राउ गरिएको छ ।
उनीहरुको साथबाट ट्रामोल–५० लेखिएको १२६ पत्तामा १२६० पिस क्याप्सुल, मोवाइल ३ थान, नेपाली रुपैया ३६ हजार र मोटरसाइकल बरामद भएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले पक्राउ परेका दुवै जनालाई लागुऔषध ओसारपसार कसुर ऐन अन्तर्गत रौतहट अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान गरिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।