गगन–विश्वप्रकाश–फर्मुला मंसुरलाई संस्थापन पक्षले पाँच बर्षका लागि निलम्बन गरी कारवाही गर्यो

0 Shares
रौतहट, ३० पुस । नेपाली काँग्रेसको विशेष महाधिवेशनको अडानबाट पछि नहटेका काँग्रेस महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा सहितका नेताहरु विरुद्ध संस्थापन पक्षले कारवाही गर्ने निर्णय गरेका छन् ।
पार्टी कार्यालय सानेपामा संस्थापन पक्षको बसेको बैठकले औपचारिक रुपमा उनीहरु माथि कारवाही गर्ने निर्णय गरेका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा इतर पक्षले काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेपछि पार्टीभित्रको विवाद थप चर्किदै गएको छ । संस्थापन पक्षसँग पटक–पटक भएको वार्ता असफल भएपछि अन्तिम विकल्पका रूपमा देउवा पक्षले कारबाहीको निर्णय लिन बाध्य भएको बताइएको हो ।
बैठक पश्चात कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भावविह्वल हुँदै केन्द्रीय समितिको निर्णय सुनाए । महामन्त्रीद्वय गगन–विश्वप्रकाश र फर्मुला मंसुरलाई ५ बर्ष सम्म निलम्बन गर्ने निर्णय भएको बताए । ‘यतिधेरै प्रयास गर्दा पनि साथीहरूलाई मनाउन सकिनँ, पार्टी जोगाउन सकिनँ,’ खड्काले बैठकमा भने । उनका अनुसार पार्टी विभाजनतर्फ जान नदिन अन्तिमसम्म प्रयास भए पनि सहमति जुट्न नसकेपछि बाध्यतावश कारबाहीको निर्णय गरिएको हो ।
कांग्रेसको पछिल्लो निर्णय सँगै पार्टीभित्रको आन्तरिक द्वन्द्व झनै तीव्र बनेको छ भने आगामी दिनमा यसले कस्तो राजनीतिक रूप लिन्छ भन्ने चासोको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।