रौतहटमा निर्वाचन प्रहरी (म्यादी) का लागि आह्वान गरिएकोमा ६७३६ जनाले आवेदन फारम दर्ता गराए

0 Shares
रौतहट, २ माघ । रौतहट जिल्लामा आह्वान गरिएका निर्वाचन प्रहरीका लागि ६७३६ जनाले आवेदन फारम दर्ता गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, अगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सुरक्षार्थ प्रयोजनमा खटिन ३८५१ जना निर्वाचन प्रहरीको लागि आह्वान गरिएकोमा ६७३६ जनाले आवेदन फारम दर्ता गराएका हुन् ।
नेपाल प्रहरीतर्फ ३४६६  जना र सशस्त्र प्रहरीतर्फ ३८५ जना निर्वाचन प्रहरी आवश्यक रहेकोमा फारम भर्ने अन्तिम दिन बिहीबार सम्ममा नेपाल प्रहरी तर्फ ६२८४ र सशस्त्र प्रहरी तर्फ ४५२ जनाले आवेदन फारम दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
उक्त आवेदन पत्र दर्ता गराउनेहरुमा ९६३ जना महिलाको संख्या रहेको जानकारी दिदै डिएसपी वस्यालले सीट संख्या भन्दा निकै बढि आवेदन फारम दर्ता गराउनेहरुलाई ५ गते सम्पर्क मिति तोकिएको तथा उनीहरुको छनौट प्रक्रिया आरम्भ हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।