पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्ने दुई चोर प्रहरी खोरमा

0 Shares
सर्लाही, ३ माघ । सर्लाहीको भरतताल (पानी पोखरी) मा आन्तरिक पर्यटकद्वारा पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्ने दुई जना चोर प्रहरी खोरमा पुगेका छन् ।
माघे संक्रान्तिका दिनमा वागमती नगरपालिका–१२ भरततालमा घुमघाम गर्न गएका आन्तरिक पर्यटकद्वारा पार्किङ गरिएका ना ४२ प ८०५६ नं. को २२० सिसि. को पल्सर र बागमती प्रदेश ०२–०४८ प १६५६ लेखिएको २२० सिसि पल्सर मोटरसाईकलको तार काटेर चोरी गरी लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हरिवन र इप्रका कर्मैयाको संयुक्त प्रहरीले दुई जनालाई पक्राउ गरेर खोरमा हालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्ने लालबन्दी नगरपालिका–१५ बोरडाँडाका २२ बर्षीय श्यामलाल न्यासुर र सोही स्थानका २३ बर्षीय मिनकुमार मोक्तानलाई पक्राउ गरिएको छ ।
दुबै जनालाई हिजो शुक्रवार सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।