सर्लाहीको धनकौलमा ट्याक्टरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

0 Shares
सर्लाही, ३ माघ । सर्लाहीको धनकौल गाउँपालिकामा शुक्रवार साँझ भएको ट्याक्टर दुर्घटनामा एक बालिकाको ज्यान गएको छ ।
धनकौल गाउँपालिका–५ स्थित हरकठवा गोठ गाउँ एरियामा ना ४ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय उमेश महतोकी १० वर्षीया छोरी गौरीकुमारी महतोको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बाटोमा हिँडिरहेकी बालिकालाई ट्याक्टरले ठक्कर दिएको थियो, जसबाट उनी गम्भीर घाइते भएकी थिइन् ।
घाइते बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए । बालिकाको शव पोस्टमार्टम गरेर आज पिडित परिवारलाई जिम्मा लगाइएको उनले भने ।
दुर्घटनापछि ट्याक्टर इलाका प्रहरी कार्यालय हरकठवाको नियन्त्रणमा रहेको छ भने चालकलाई इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रण लिएर आवश्यक अनुसन्धान गरिरहेको समेत जानकारी डिएसपी राईले दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।