जनता प्राविमा परीक्षा फल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुनः प्रअ चौधरीको अनुरोध

0 Shares
रौतहट, ३ माघ । सिमित साधन श्रोत, भौतिक पूर्वाधारको कमी सहित विविध समस्या भएपनि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएका जनता प्राथमिक विद्यालय गंगापिपराले परीक्षा फल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्न लागिएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरा पानी ट्यांकी स्थित रहेका जनता प्राथमिक विद्यालयमा भोली विहान ११ बजे देखि विद्यालयको परीक्षा फल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना हुने भएको हुँदा विद्यालय संग जोडिएका सम्पूर्ण व्यत्तित्वहरुलाई उपस्थित भई शोभा बढाइदिनका लागि प्रधानाध्यापक मुकेश चौधरीले आग्रह गरेका हुन् ।
उक्त विद्यालय सिमित साधन श्रोत एवं बर्षेणी बर्षा याममा डुबानमा परेर पनि शिक्षाको ज्योतीलाई निर्भिक्क रुपमा जगाउदै सामुदायिक विद्यालय प्रतिको भावनालाई सकारात्मक रुपमा प्रेरित गर्दै स्थानीयहरुको जोश जागर बढाउदै अध्ययनरत बालबालिकाहरुलाई प्रोत्साहित गर्दै आएको छ ।
आयोजित उक्त कार्यक्रममा सम्पूर्ण अभिभावकहरु, शिक्षकहरु, जनप्रतिनिधिहरु तथा सम्पूर्ण गाउँवासी सहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, चिकित्सक, युवा, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी, खेलप्रेमी, संघसंस्थाहरु, संचारकर्मीहरु, सुरक्षाकर्मीहरुलाई समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिन समेत प्रअ चौधरीले अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।