0
Shares
रौतहट, ६ माघ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक उम्मेदवारको रुपमा राजेश चौधरीले मनोनयन पत्र दर्ता गराएका छन् ।
चौधरी प्रस्तावक समर्थक सहित गौर स्थित १ नम्बर निर्वाचन आयोगको कार्यालयमा पुगेर रास्वपाको तर्फबाट मनोनयन पत्र दर्ता गराएका हुन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन