0
Shares
रौतहट, ६ माघ । रौतहट निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेका आधिकारिक उम्मेदवारको रुपमा अजयकुमार गुप्ताले मनोनयन पत्र दर्ता गराएका छन् ।
प्रतिनिधि सभाको फागुन २१ मा हुने निर्वाचन हेतु एमालेबाट गुप्ताले मनोनयन पत्र दर्ता गराएका हुन् । गुप्ता दलबल सहित निर्वाचन अधिकृतको कार्यालय गौरमा पुगेर आफू यहाँ भईरहेका विभेद, दमन, शोसन लागयतका बेथितिहरुलाई चिर्दै नयाँ रौतहट बनाउने अभियानमा लागेको हुँदा यस पाली यहाँका जनताहरुले अवश्व विश्वास गर्ने दृढ संकल्प रहेको बताए । मुलुकमा लोकतन्त्रलाई संस्थागत गराउन तथा वेरोजगारी अन्त्य गर्नका लागि सुर्यमा मतदान गर्न आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन