0
Shares
रौतहट, ६ माघ । रौतहट निर्वाचन क्षेत्र नम्वर १ बाट नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारको रुपमा मधेशवादको राजनीति गरिरहेका योद्धा अनिलकुमार झाले मनोनयन पत्र दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको चुनाव चिन्ह रुख छापबाट फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरमा उपस्थित भएर मनोनयन पत्र दर्ता गराएका हुन् ।
झा भन्छन् जेनजी पुस्ताले उठाएका मागहरुलाई अक्षरसः पुरा गराउदै यस क्षेत्रका लागि विगतमा गर्न बाँकी रहेका अधुरा कार्यहरुलाई पुरा गराउन आफू नेपाली काँग्रेसबाट भएपनि निर्वाचनमा भाग लिएको जिकिर गर्दै मधेशवादको राजनीतिलाई सधै अंगिकार गरेर अघि बढ्ने प्रतिबद्धतालाई दोहोर्याउनु भयो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन