काँग्रेसको आशा र भरोसा डा. फिरदोस आलममाथि

0 Shares
रौतहट, ७ माघ । नेपाली काँग्रेसको आधार स्तम्भ मानिएका एवं महम्मद आफताव आलमको क्रेजलाई सम्हाल्न डा. फिरदोस आलमलाई चुनावी मैदानमा उत्रिएका छन् ।
उनलाई चुनावी मैदानमा उतार्न नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको स्नेह तथा क्षेत्रबासीको साथ र सहयोगका कारण आज उनी रौतहट क्षेत्र नम्वर २ बाट नेपाली काँग्रेसका उम्मेदवार बनेर चुनावी मैदानमा ओर्लिदा विपक्षीहरु अतालिएका हुन् ।
निकै शालिन स्वभाव र मृदुभाषी रहेका फिरदोसलाई चुनावी मैदानमा उर्तान नेपाली काँग्रेस क्षेत्र नम्वर २ का नेता एवं कार्यकर्ताहरु दिनरात अथक प्रयास गरेको परिणाम आज उनी प्रतिनिधि सभा सदस्य पदमा मनोनयन पत्र दर्ता गराएर चुनावी महा अभियानमा होमिनु भएको छ ।
डा. आलम पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफताब आलमका जेठा छोरा हुन् । यसअघि सम्पन्न निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार  किरण साहसँग पराजित भएका थिए । साह स्वतन्त्रबाट एमाले प्रवेश गरेर पुनः उक्त पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेसले अघिल्लो निर्वाचनको नतिजा उल्ट्याउने लक्ष्यसहित यस पटक पनि डा. फिरदोस आलम माथि विश्वास गरेर चुनावी प्रतिष्पर्धामा उतारेका छन् ।
उनका पिता मोहम्मद आफताब आलमको तीन महिनाअघि निधन भइसकेको छ । निर्वाचन नजिकिँदै जाँदा रौतहट–२ मा प्रमुख दलहरूबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । तर फिरदोस आलमको व्यवहारबाट क्षेत्रबासी निकै खुशी र हर्षित छन् यसपाली उनको पक्षमा मतदात गर्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।