सशस्त्र प्रहरीको रजत महोत्सवमा सम्मानित भएका बरिष्ठ पत्रकार शिवपुरीलाई बधाई तथा शुभकामना

0 Shares
रौतहट, १० माघ । रौतहटका वरिष्ठ संचारकर्मी शिवबहादुर पुरी सशस्त्र प्रहरीको २५ औं स्थापना दिवशको अवसरमा आयोजित रजत महोत्वमा सम्मान्ति भएका छन् ।
सशस्त्र प्रहरीको मुख्यालय हलचोक काठमाडौंमा आयोजित २५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) मा रौतहटको चन्द्रपुर नगरपालिका स्थायी घर भई कान्तिपुरमा काम गर्दै आएका वरिष्ठ संचारकर्मी पुरीलाई सम्मानित गरिएका हुन् ।
कान्तिपुरकर्मी पुरीलाई सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले तक्मा र प्रशंसा पत्र दिएर सम्मान्ति गरेको छ । पुरी सशस्त्र प्रहरीको रजत महोत्सवमा सम्मानित हुने रौतहटको पहिलो संचारकर्मीको रुपमा रहनु भएको छ ।
सम्मानित हुनुभएका पुरीलाई तराई टप अनलाईन ले बधाई एवं शुभकामना दिएको छ । यसैगरी पत्रकारिता क्षेत्रमा निर्भिक्क भएर कलम चलाउदै राख्नु देश र विदेशमा गएर सम्मानित भई रौतहटको पत्रकारिता क्षेत्रलाई अझ शिखरमा पुर्याउने कार्यमा तपाईका भुमिका सकारात्मक बनिरहोस भने कामना गर्दै अन्त्यमा पुनः बधाई तथा शुभकामना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।