रामेश्वर प्रसाद यादवद्वारा नेपाली काँग्रेस परित्याग

0 Shares
रौतहट, ११ माघ । जेन–जी को भावना अनुरुप क्षेत्रिय समितिले सिफारिस गरेपनि पार्टी हाइकमानले अन्य पार्टीबाट आएका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बनाएको आरोप लगाउदै रामेश्वर प्रसाद यादवले नेपाली काँग्रेस पार्टी परित्यागको घोषणा गरेका छन् ।
रौतहट सदरमुकाम गौर स्थित आफनै निवासमा आईतवार पत्रकार सम्मेलन मार्फत यादवले नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्दै बालेन्द्र साहको नेतृत्वमा लडिरहेका उम्मेदवारलाई खुलेर साथ दिने घोषणा गरेका हुन् ।
२०४६ सालको जनआदोलनमा सक्रिय भुमिका निर्वाह गर्नुका साथै २०४८ र २०५१ सालको निर्वाचनमा नेपाली काँग्रेसको संसदीय प्रतिनिधिलाई जिताउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गराउदै यादवले फगुन २१ मा हुने निर्वाचनको लागि यस क्षेत्रबाट चार जनाको नाम सिफारिस भए जसमा आफनो नाम पनि समावेश भएपनि गगन थापाको नेतृत्वको काँग्रेस पार्टीले मेरो भुमिकाको कुनै मूल्याँकन नगरी सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई टिकट दिएर काँग्रेसका लोकतान्त्रिक परिपाटी माथि थापाले कालो धब्बा लगाएको हुँदा अब यस पार्टीमा रहिरहन अवश्यक नरहेको स्पष्ट पारे ।
नेपाली काँग्रेस परित्याग गर्दै घण्टीमा भोट गरेर बालेन्द्र साह नेतृत्वको सरकार बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न उनले क्षेत्र बासीहरु संग अपिल गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।