प्रदेशस्तरिय मिडिया तथा प्रचार प्रसार डेष्कको संयोजकको जिम्मेवारीः नितेशकुमार गुप्तालाई

0 Shares
जनकपुरधाम, ११ माघ । नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिले नितेशकुमार गुप्तालाई प्रदेशस्तरिय मिडिया तथा प्रचार प्रसार डेष्कको संयोजकको जिम्मेवारी दिइएको छ ।
नेपाली काँग्रस मधेश प्रदेश जनकपुर स्थित प्रादेशिक कार्यालयमा सम्पन्न भएको बैठकले गुप्तालाई प्रदेश स्तरिय मिडिया तथा प्रचार प्रसार डेष्क संयोजकको जिम्मेवारी दिइएको हो ।
जनकपुरधाम स्थित प्रदेश कार्यालयबाट जारी पत्रअनुसार आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका आधिकारिक उम्मेदवारहरूको प्रभावकारी प्रचार–प्रसार र निर्वाचनमा विजयी गराउने उद्देश्य सहित उक्त जिम्मेवारी दिइएको बुझिएको छ ।
निर्वाचन आयोगको आचारसंहिता लागु भएसँगै नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने तय गरिएको विशाल मधेस सभा हाललाई स्थगित गर्ने निर्णय गरिएको छ ।
नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक प्रक्रिया प्रति प्रतिबद्ध रहँदै निर्वाचन आयोगको निर्णयको सम्मान गरेको गुप्ताले बताए ।
पार्टी सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको निर्णय अनुसार मधेस प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा डिजिटल माध्यम मार्फत प्रचार–प्रसार समन्वय गर्ने जिम्मेवारी समेत उहाँलाई प्रदान गरिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।