रौतहटमा ५४१ मतदान केन्द्र तोकियो, मतदाता संख्या चार लाख ३६ हजार ६११

0 Shares
रौतहट, ११ माघ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि रौतहट जिल्लामा ५४१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार, जिल्लाको चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र निर्धारण गरिएको हो  ।
कुल मतदाता चार लाख ३६ हजार ६११ मध्ये २ लाख ४० हजार २६७ जना पुरुष, १ लाख ९६ हजार ३४३ जना महिला तथा १ जना अन्य मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्रगत विवरण अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ मा आवश्यकता अनुसार फरक–फरक मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै निर्वाचन क्षेत्रमा मतदाता नामावली अद्यावधिक भई अन्तिम सूची सार्वजनिक भइसकेको पनि कार्यालयले स्पष्ट पारे ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र पारिएको छ । मतदाता शिक्षा देखि सुरक्षा व्यवस्था सम्म सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी काम अघि बढाइएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।