सर्लाहीमा आमाको नामबाट नागरिकता प्राप्त गर्ने गुप्ता पहिलो व्यक्ति भए

0 Shares
सर्लाही, १९ माघ । सर्लाही जिल्लामा पहिलोपटक आमाको नामका आधारमा एक जनालाई नागरिकता वितरण गरिएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधन अनुसार बाबु विदेशी तथा आमा नेपाली नागरिक भएको अवस्थामा अंगीकृत नागरिकता प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई सोमबार प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले अंगीकृत नेपाली नागरिकता प्रदान गरे । आमाको नामबाट नागरिकता लिने गुप्ता सर्लाही जिल्लामा पहिलो व्यक्ति भएको छ ।
प्रमुख जिल्ला अधिकारी कडरियाले यसअघि बाबुको पहिचान नखुलेको वा बाबु विदेशी नागरिक भएको अवस्थामा कानुनी अस्पष्टता र प्रक्रियागत जटिलताका कारण नागरिकता प्राप्त गर्न नागरिकहरूले ठूलो कठिनाइ भोग्दै आएका थिए ।
तर हाल लागु गरिएको संशोधित कानुनी व्यवस्थाले आमाको नागरिकता, वडा कार्यालयको सिफारिस तथा आवश्यक कागजातका आधारमा नागरिकता प्रदान गर्ने स्पष्ट बाटो खोलेको उनले बताए ।
यस विषयलाई नागरिकताको अधिकार सुनिश्चिततर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । कानुनी संशोधनको व्यवहारिक कार्यान्वयन सुरु भएसँगै यस्ता अवस्थाका नागरिकहरूका लागि नागरिकता प्राप्तिको प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।