वामपंथी नेता श्रीप्रकाश मुखियाको असामयिक निधन

0 Shares
रौतहट, २० माघ । बामपंथी नेता एवं यमुनामाई गाउँ पालिकाको पहिलो निर्वाचित अध्यक्ष श्रीप्रसाद मुखिया विन संसारिक मोह मायालाई परित्याग गरी यो संसारबाट सधैको लागि विदा भएको खवर प्राप्त भएका छन् ।
मुखियाको सोमवार राति १२ बजेको सयमा हृदयघात भएर निधन भएको पारिवारिक श्रोतहरुलाई उद्धृत गर्दै सामाजिक संजालमा भाईरहल बनेका हुन् । उक्त सामाजिक संजाल एवं निकटम श्रोबाट उनको निधनको पुष्टि भएको छ ।
उनी माओवादी भुमिगत कालमा निकै कष्टमय जिवन व्यतित गर्दै स्वच्छ एवं इमान्दार वामपंथी नेताको रुपमा उभ्रिएपछि तत्कालिन माओवादीको टिकटबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएर पाँच बर्ष सम्म पालिकाबासीलाई सेवा प्रदान गरेका थिए । अलि हठि स्वभावका मुखियाको निधनबाट उनको परिवारजन र पार्टीलाई अपुर्णीय क्षति भएका छन् ।
उनको असामयिक निधनले परिवार, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण यमुनामाईवासीलाई गहिरो शोकमा डुबाएको छ । स्वर्गीय मुखिया प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ईश्वरले उनको आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनमा गहिरो संवेदना तराई टप ले व्यक्त गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।