रौतहट–१ मा अनिलकुमार झाको घरदैलो अभियान तीव्र, जनसमर्थन बढ्दै—कांग्रेस एकढिक्का भएर चुनावी मैदानमा

0 Shares
रौतहट, २० माघ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले घरदैलो अभियानलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।
गाउँ–टोलमा पुगेर जनताको समस्या सुन्ने र आफ्नो एजेन्डा प्रस्तुत गर्ने उनको सक्रियताले मतदाता माझ सकारात्मक प्रभाव पारिरहेको देखिएका हुन् ।
काँग्रेस उम्मेदवार झाको अभियानसँगै उनीप्रति जनसमर्थन क्रमशः बढ्दै गएको स्थानीयहरू बताउँछन् । विकास, रोजगारी र जनजीवनसँग प्रत्यक्ष रुपमा जोडिएका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढेका झाले “जनतासँगको राजनीति” लाई आफ्नो मुख्य आधार बनाएको छ ।
यसैबीच नेपाली कांग्रेस एकढिक्का भएर आफ्ना उम्मेदवारलाई विजयी गराउने अभियानमा सक्रिय बनेको छ । पार्टीका केन्द्रीय, जिल्ला तथा स्थानीय नेता–कार्यकर्ताहरु घरदैलो, भेटघाट र संगठन विस्तारमा खटिदा चुनावी माहोल थप तातेको छ ।
कांग्रेसको संगठनात्मक शक्ति र झाको निरन्तर जनसम्पर्क अभियानले निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।