रौतहटमा निर्वाचन सुरक्षामा कडाइः क्षेत्र नम्वर–४ का मतदान केन्द्रमा संयुक्त सुरक्षा टोलीद्वारा निरीक्षण

0 Shares
रौतहट, २० माघ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि क्षेत्र नम्बर ४ अन्तर्गतका विभिन्न मतदान केन्द्रहरूको सुरक्षा अधिकारीहरुले स्थलगत रुपमा अवलोकन निरीक्षण गरेका छन् ।
आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले उक्त निरीक्षण गरिएका हुन् ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव माधवप्रसाद शर्मा, इलाका प्रहरी कार्यालय रुपा लाबुङ सहित प्रहरी अधिकारीहरू तथा सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक विश्व जीसी सहितको संयुक्त सुरक्षा टोलीले आज अनुगमन निरीक्षण गरेका हुन् ।
सुरक्षा टोलीले मतदान स्थलको भौतिक संरचना, सुरक्षा अवस्थाको मूल्याङ्कन, प्रवेश–निस्कने मार्ग, सम्भावित जोखिम तथा आवश्यक पूर्वतयारीको अवस्थाबारे सूक्ष्म रूपमा निरीक्षण गरिएको छ । निरीक्षणका क्रममा देखिएका कमजोरीहरू तत्काल सुधार गरिने र मतदान केन्द्रहरूमा थप सुरक्षात्मक प्रबन्ध कडा बनाइने जानकारी दिइएको छ ।
सुरक्षा निकायहरूले निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न उच्च सतर्कता अपनाइने जनाउँदै स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच सशक्त समन्वयका साथ काम गरिने स्पष्ट पारे ।
निर्वाचनलाई कुनै पनि प्रकारको भय, दबाब वा अवाञ्छित गतिविधिबाट मुक्त राख्ने प्रतिबद्धता सुरक्षा संयन्त्रले दोहोर्याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।