एआईजी डम्बर बि.क.द्वारा जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन, निर्वाचन सुरक्षामा कडा निर्देशन

0 Shares
रौतहट, २२ माघ । प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बि.क. द्वारा जिल्ला प्रहरी कार्यालय रौतहटको स्थलगत निरीक्षण गरे ।
अनुगमनका क्रममा एआईजी बि.क.ले जिल्ला प्रहरी कार्यालयमा  कार्यालय प्रमुख सहित उपस्थित प्रहरी कर्मचारीहरूलाई जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापनलाई थप सुदृढ र प्रभावकारी बनाउन स्पष्ट निर्देशन दिए ।
उनले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना तयार गरी कडाइका साथ कार्यान्वयन गर्न जोड दिए ।
एआईजी बि.क.ले जिल्लाभित्र रहेका सीमा नाकामा कडा चेकजाँच, प्रहरी परिचालनलाई प्रभावकारी बनाउने, सुरक्षा जाँचमा थप कडाइ गर्ने तथा उच्चकोटीको प्रहरी आचरण प्रदर्शन गरी नेपाल प्रहरीको प्रतिष्ठा अभिवृद्धि हुने गरी जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिए ।
अनुगमनका क्रममा उनले आपराधिक गतिविधि नियन्त्रण, नागरिक मैत्री प्रहरी सेवा र व्यावसायिकता अभिवृद्धि मा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।