श्रोत नखुलेको ४ लाख ९९ हजार रकम सहित राकेश प्रसाद नेपाल प्रहरीको नियन्त्रणमा

0 Shares
रौतहट, २३ माघ । गौर नगरपालिका क्षेत्रमा नेपाल प्रहरीको गस्ती टोलीले ४ लाख ९९ हजार श्रोत नखुलेको रकम सहित एक जनालाई नियन्त्रणमा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी गरिएको प्रेस नोटमा, भन्सार कार्यालय भएर विपी चोक तर्फ जाने गौर नगरपालिका–३ स्थित सडकमा प्रहरीले थापेको सप्र्राइज चेकजाँचको क्रममा बीआर ३० यु ७२४७ नम्वरको मोटरसाइकलमा सवार गौर नपा १ का ४४ बर्षीय राकेश प्रसादलाई ४ लाख ९९ हजार रकम सहित नियन्त्रणमा लिएका हुन् ।
राकेश चढेको मोटरसाइकलको ले गार्डमा प्लाष्टिकको झोला भित्र उक्त रकम फेला परेका थिए । फेला परेको रकमको श्रोत खुलाउन नसक्दा नगद, मोटरसाइकल सहित राकेशलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी विष्णप्रदीप वस्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।