टी–२० विश्वकपमा नेपाल सामु १८५ रनको कडा लक्ष्य, इंग्ल्यान्डले बनायो १८४ रन

0 Shares
मुम्बई, २५ माघ । टी–२० विश्वकप अन्तर्गतको लिग चरणको पहिलो एवं महत्वपूर्ण खेलमा इंग्ल्यान्डले नेपालसामु १८५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा १८४ रन बनाएको हो । इंग्ल्यान्डका ब्याट्सम्यानहरूले आक्रामक सुरुवात गर्दै नेपाली बलरमाथि दबाब सिर्जना गरे भने मध्य र अन्तिम ओभरमा पनि रनको गति कायम राख्न सफल भए ।
नेपालका बलरहरूले केही ओभरमा राम्रो नियन्त्रण देखाए पनि इंग्ल्यान्डका ब्याट्सम्यानले समय–समयमा ठूला प्रहार गर्दै स्कोर उकासे । फिल्डिङमा नेपालले संघर्षपूर्ण प्रयास गरे पनि इंग्ल्यान्डलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेन ।
अब नेपालले १८५ रनको लक्ष्य पछ्याउँदै ऐतिहासिक जितका लागि मैदान उत्रिनु पर्नेछ । नेपालको लागि पहिलो विकेट शेर मलले डेब्यु म्याचमै पहिलो बलमा हात पारे । इंग्ल्यान्डले ७ विकेट गुमाई लक्ष्य प्रस्तुत गरे । नन्दन यादव र दिपेन्द्र सिंह एरिले समान दुई विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।