विश्वशान्तिका लागि रौतहट देखि लुम्बिनी सम्म पैदल ‘महान धम्म यात्रा’ थाइल्यान्डका भिक्षुहरुद्वारा प्रारम्भ

0 Shares
रौतहट, २७ माघ । शान्ति, अहिंसा र मानव एकताको सन्देश विश्वभर फैलाउने उद्देश्य सहित थाइल्यान्डका भिक्षुहरुद्वारा ‘महान धम्म यात्रा’ मा रौतहटको चन्द्रनिगाहपुरबाट विधिवत रुपमा मंगलवार देखि प्रारम्भ भएको छ ।
थाइल्यान्डका भिक्षुहरु सहभागिता रहेको उक्त टोली भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्म माइलको ऐतिहासिक ‘महान धम्म यात्रा’ प्रारम्भ भएको हो ।
थाइल्यान्डका २२ जना भिक्षुहरू भारतको आसाम र त्रिपुरा हुँदै “शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्ध जन्मस्थल लुम्बिनीसम्म” भन्ने मूल नारासहित आज देखि चन्द्रपुर नगरपालिका–१ स्थित गोल्माराजा बुद्ध बिहारबाट पैदल यात्रामा निस्किने जनाइएको छ ।
धम्म यात्रामा थाइल्यान्ड, लाओस, भारत र नेपालका गरी २८ जना भिक्षुहरू रहेका छन् । यात्राको नेतृत्व वाट थम्पायल बुद्ध बिहार, थाइल्यान्डका प्रमुख भिक्षु आचान सुफित भन्तेले गरेका हुन् ।
गोल्माराजा बुद्ध बिहार, चन्द्रपुर–१ का भन्ते मेधकर स्थविरका अनुसार पैदल यात्रीहरू फागुन १० गते भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुग्ने कार्यक्रम तय गरिएको छ । यात्रा चन्द्रपुरबाट सुरु भई लुम्बिनी–कपिलवस्तु क्षेत्रसम्म पुग्नेछ ।
आयोजित पत्रकार सम्मेलन मार्फत यात्राको लुम्बिनी पुग्दा सम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरिएको छ । आयोजक पक्षले यो धम्म यात्रा केवल धार्मिक कार्यक्रम मात्र नभई विश्व शान्ति, अहिंसा र मानव सभ्यताको साझा सन्देश बोकेको ऐतिहासिक पहल भएको बताइएका हुन् ।
शान्तिको मार्गमा हातेमालो गर्न सर्वसाधारण, बुद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सबैलाई धम्म यात्रामा सहभागिता जनाउन आयोजकले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।