ओखलढुंगा तर्फ जादै गरेको बस रामेछापमा दुर्घटनाः तामाकोशीमा खसेपछि मृत्यु हुनेको संख्या १० पुग्यो, खोजी कार्य जारी

0 Shares
रामेछाप, २७ माघ । रामेछाप स्थित तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
काठमाडौबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश०३–०१–९९५ ख ९९७५ नम्बरको बस मंगलवार बिहान मन्थली नगरपालिका ६ त्रिवेणी घाट स्थित तामाकोशी नदीमा खसेपछि अहिले सम्म १० जनाको शव निकालिएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार खोजी कार्यका क्रममा थप ४ वटा शव फेला परेपछि मृतकको संख्या १० पुगेको छ । ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ भने ४ वटा शव घटनास्थलमै फेला परे । दुर्घटनापछि ८ जना घाइतेहरूलाई उद्धार गरी मन्थली र खुर्कोटस्थित अस्पतालहरूमा उपचारका लागि पठाइएको छ ।
बस सडकबाट खस्दै नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ ।
हाल सशस्त्र प्रहरी बलको गोताखोर टोलीले नदीमा खोजी कार्य जारी राखेको तथा दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।