रौतहटको सामुदायिक वनमा आगजनी, घाटगद्दी गरिए का १ करोड भन्दा बढिको सालको गोलिया जलेर नष्ट

0 Shares
रौतहट, १ फागुन । रौतहटको सामुदायिक वनमा विगत ६ बर्ष देखि घाटगद्दी गरिएर थन्किएका ८ हजार क्युफिट सालको काठमा अज्ञात समुहले आगो लगाउदा करिव १ करोड भन्दा बढिको काठ जलेर नष्ट भएका छन् ।
विगत ६ वर्षअघि कटान गरी घाटगद्दी गरेर राखिएको ८ हजार क्युफिटभन्दा बढी सालको गोलिया काठमा बिहीबार अज्ञात समुहले आगो लगाएपछि उक्त मुल्य बराबरको काठ जलेर नष्ट भएका हुन् ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिए पनि उपभोक्ता समूहका सदस्य र वनकर्मी आगो निभाउन सक्रियता नदेखिएको स्थानीयले गुनासो गरे ।
जुडिबेला सब–डिभिजन वन कार्यालयका अधिकृत बालकिशोर सिंहका अनुसार उपभोक्ताहरूको माग र आवश्यकता हुँदाहुँदै पनि समूहले लेखापरीक्षण र साधारण सभा नगर्दा काठ बिक्री प्रक्रिया अघि बढ्न सकेको थिएन । यस विषयमासमेत छानबिन भइरहेको बताए ।
प्रहरी चौकी जुडिबेलाका प्रहरी सहायक निरीक्षक जयकान्त तिवारीले  गर्मी मौसम र जमिनको अत्यधिक सुख्खापनका कारण आगो तीव्र रूपमा फैलियो । आगलागी भएको करिब पाँच घण्टापछि मात्र जानकारी प्राप्त भएपछि क्षतिलाई जोगाउन सकिएन ।
२०७६ सालमा ४ सय केभी प्रसारण लाइन विस्तारका क्रममा काटिएको सालको रुखबाट गोलिया काठ तयार पारिएका थिए । समयमै काठ बिक्री नहुनु, नियमित वन गस्ती नहुनु तथा डिभिजन वन कार्यालय र उपभोक्ता समूहबीच समन्वय अभावका कारण वन क्षेत्रमा क्षति बढ्दै गएको सरोकारवालाहरु गम्भीर आरोप लगाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।