रौतहट उद्योग वाणिज्य संघद्वारा फागुन ४ गते देखि सशक्त आन्दोलन गर्ने चेतावनी

0 Shares
रौतहट, १ फागुन । करदाता सेवा कार्यालय गौरबाट सिमरामा गाभिदिएको विषयलाई लिएर पटक पटक स्थानीय प्रशासन र रौतहट उद्योग वाणिज्य संघ बीच भएको निर्णय विपरित कार्य भएको हुँदा यही फागुन ४ गते देखि सशक्त आन्दोलनमा उत्रिने संघले चेतावनी दिएका छन् ।
रौतहट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विपेन्द्रकुमार झा र महासचिव सन्तोष केसरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा गत पुस २९ गते संघका पदाधिकारी र प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको सहमती विपरित करदाता सेवा कार्यालय गौरबाट “चोर शैलीमा” सामानहरु लोड गरेर लैजान लाग्दा यहाँका व्यापारीहरु आन्दोलनमा उत्रिन राज्यले बाध्य बनाइएका हुन् ।
आज देखि नै गौरमा रहेका कलकारखाना सहित सम्पूर्ण व्यापारिक प्रतिष्ठानहरु अनिश्चितकाल सम्म बन्द रहनुका साथै फागुन ३ गते सम्म ठोस निर्णय नआएमा फागुन ४ गते देखि यातायात तथा नेपालभारत नाका पूर्ण रुपमा अवरुद्ध बनाएर प्रदर्शन गरिने समेत संघले चेतावनी दिएको पत्र सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।