जनमत पार्टी परित्याग गरेर आजपामा प्रवेश गर्नेहरुलाईः त्रिभुवन साहद्वारा स्वागत

0 Shares
रौतहट, २ फागुन । जनमत पार्टी नेता राजकुमार साह सहित दर्जनौं नेताहरु पार्टी परित्याग गरेर आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्वर १ का अध्यक्ष एवं यमुनामाई गाउँपालिकाको मेयर प्रत्यासी साह सहितका नेताहरु शनिवार आजपामा प्रवेश गरेपछि अजपा संगठन विभाग प्रमुख एवं रौतहट १ का उम्मेदवार त्रिभुवन साहले स्वागत गरेका हुन् ।
आजपा प्रवेश गर्दै राजकुमारले उम्मेदवार त्रिभुवनलाई २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विजयी बनाउने अभियानको कमाण्ड सम्हाल्ने र विजयी निश्चित गराउन सबैमा अपिल समेत गरे ।
व्यवस्था सुधार र स्थिर सरकारका साथै आजपा नै समृद्धिको आधार भएको बताउदै राजकुमारले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र हाईज्याकरलाई पहिचान गरी बहिष्कार गर्नुपर्ने र जेनजीको माग पुरा गराउन मोबाइल छापमा मतदान गर्नुपर्ने सबैमा आग्रह गरे ।
उम्मेदवार त्रिभुवन साहले आजै झिटकैया, सरुअठा लगायतका गाउँमा चुनावी छलफल, भेटघाट गरेका छन् ।
पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै आजपामा प्रवेश गर्नेको लहर चलेको आजपा संगठन विभाग प्रमुख त्रिभुवनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।