झाझ पुल नजिक सिसोको रुखमा मोटरसाइकल ठाक्कियो, दुर्घटनामा परेर श्रीमान श्रीमतीको मृत्यु

0 Shares
रौतहट, ३ फागुन । गौर–गंगापिपरा सडक खण्डको झाझ पुल नजिक मोटरसाइकल दुईघटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
दुर्गा भगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा झाझ पुल देखि ५० मिटर उत्तर तर्फ आईतवार विहान ५.३० बजेको समयमा दुई जना अचेत अवस्थामा लडेको देखेपछि इलाका प्रहरी कार्यालय पिपरालाई जानकारी स्थानीयले गराए ।
इप्रका पिपरा र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले घटनास्थलको प्रारम्भीक अनुसन्धान गर्दा विआर ३० यु १३७१ नम्वरको मोटरसाइकल सिसोको रुपमा ठोक्किएर दुर्घटना हुँदा यमुनामाई गाउँपालिका–४ सरुअठाका रामश्रित साहको २४ बर्षीय जितेन्द्र साह र २२ बर्षीय निजको श्रीमती पुनम देवी साह अचेत अवस्थामा रहेपछि उद्धार गरेर प्रादेशिक अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।
अत्याधिक गतिमा गुडिरहदा घुमाउरो स्थानमा अनियन्त्रित भई सिसोको रुखमा ठोक्किएर उक्त दुर्घटना भएको हुन सक्ने आशंका गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णप्रदीप वस्यालले घटना सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको बताए ।
स्थानीय श्रोतका अनुसार दुर्गा भगवती–३ मत्सरी निवासी चनरदेव साहको घरमा छठियारको भोज खाएर रातिमै घर जादै गरेको अवस्थामा उक्त घटना भएको बुझिएको छ । राति कति बजेको घटना हो अहिले प्रहरीले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।