परवानीपुरमा रास्वपाका नगर सभापति मनोज गुप्ता सहित दर्जनौँ नेता राष्ट्रिय एकता दलमा प्रवेश

0 Shares
बारा, ३ फागुन । निर्वाचनको समय नजिकिदै जाँदा बारा निर्वाचन क्षेत्र नम्वर ४ मा चुनावी समिकरण तातिन थालेका छन् ।
रास्वपाको परवानीपुर नगर सभापति मनोज गुप्ता सहित दर्जनौ नेता एवं कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरेर राष्ट्रिय एकता दलमा प्रवेश गरेका हुन् ।
एक कार्यक्रमबीच बारा ४ मा राष्ट्रिय एकता दलका उम्मेदवार विनय यादवले नवप्रवेशीहरूलाई टीका लगाएर पार्टीमा स्वागत गरे । हिन्दु राष्ट्र स्थापनाको एजेन्डा सहित चुनावी मैदानमा उत्रिएका यादवले उनीहरुको प्रवेशबाट बारा–४ मा आफ्नो पक्षमा स्पष्ट जनलहर देखिएको दाबी गरे ।
कार्यक्रममा बोल्दै नवप्रवेशी नेताहरूले हिन्दु राष्ट्र निर्माणका लागि अब बारा–४ का मतदाता समक्ष “तुलसी छाप” बाहेक अन्य विकल्प नरहेको उल्लेख पारे । पार्टी परित्याग गर्नेहरूमा दुर्गा यादव, महेन्द्र साह, मनोज गुप्ता, कृष्ण गुप्ता लगायतका स्थानीय प्रभावशाली व्यक्तिहरू प्रवेश गरेको जनाइएको छ ।
त्यस्तै, राष्ट्रिय एकता दलका नेता अवधेश मण्डल र विवेक कुशवाहाले बारा–४ लाई ‘जिहादमुक्त’ बनाउने उद्देश्य सहित दल अघि बढिरहेको दाबी गर्दै आगामी निर्वाचनमा तुलसी छापको विजय सुनिश्चित रहेको घोषणा गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।