विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद, चालक फरार

0 Shares
विराटनगर, ३ फागुन । विराटनगरको पुलचोकमा शनिवार राति दुर्घटनाग्रस्त भएका स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।
विराटनगर महानगरपालिका–५ पुल्चोकमा गएराति दुर्घटना भएका स्कोरपिओबाट उक्त परिमाणमा गाँजा बरामद भएको घटनाबाट लागुऔषधको ठूलो जालो विरुद्ध प्रहरीले गहन अनुसन्धान सुरु गरेको हो ।
बा. ८ च ६५०८ नम्बरको स्कोरपिओ अनियन्त्रित भई पुल्चोक नजिकैको खाल्डोमा खसेको थियो । दुर्घटनापछि प्रहरीले गाडी खानतलासी गर्दा सीटमुनि र डिक्कीमा प्लास्टिकले बेरेर लुकाइ राखिएको ठूलो परिमाणको गाँजाका पोका फेला पारेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ का प्रमुख एसपी कविता कटवालका अनुसार बरामद गरिएको गाँजा ४२० किलो रहेको जनाइएको छ । गाँजा र गाडी दुवैलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान थालिएको उनले जानकारी दिइन् ।
दुर्घटनापछि चालक फरार रहेकाले गाडी नम्बर प्लेटका आधारमा धनीको पहिचान गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाए । प्रारम्भिक अनुसन्धानका आधारमा यति ठूलो परिमाणमा गाँजा ओसारपसार हुनुमा संगठित गिरोहकै संलग्नता रहेको आशंका प्रहरीले गरेको छ ।
लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सीमावर्ती क्षेत्र तथा भित्री सडकहरूमा निगरानी थप कडा पारिएको प्रहरीले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।