अज्ञात समुहद्वारा मंगलवामा इन्जिनियरको गोली हानेर हत्या, सुरक्षा व्यवस्था माथि गम्भीर प्रश्नचिन्ह खडा

0 Shares
सर्लाही, ४ फागुन । सर्लाही सदरमुकाम मलंगवामा आईतवार राति अज्ञात समुहद्वारा गोली हानेर पूर्वाधकार विकास कार्यालयमा कार्यरत एक इन्जिनियरको हत्या गरिएका छन् ।
पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सिरहा जिल्लाको सुखीपुर नगरपालिका–६ वैशाखा घर भई मंलगवा नपा–१० देविटोलीमा डेरा लिएर श्रीमती संगै बस्दै आएका ३६ बर्षीय प्रमोदकुमार यादवलाई अज्ञात समुहले गएराति ८.५ मिनेटमा गोली प्रहार गरी हत्या गरेका हुन् ।
इन्जिनियर यादवलाई फोन गरेर कोडा बाहिर बोलाएर छातीमा गोली प्रहार गरी हत्या गरिएको प्रहरी श्रोतबाट बुझिएको छ । गोली लागेर घर अगाडी प्यासेजमा ढलेको अवस्थामा श्रीमतीले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
अचेत अवस्थामा रहेका श्रीमानलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि पुर्याउदा ८.३७ मिनेटमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाए ।
प्रहरीले सूचना पाउना साथ सर्लाही प्रहरी प्रहरी एवं एसपी योगेन्द्रकुमार खड्का आफै कमाण्डींग गरी घटनास्थलमा तत्कालै पुगे ।
साथै नेपाली सेना र सशस्त्र प्रहरी तैनाथ गरेर गोली प्रहार गर्ने अज्ञात समुहको खोजी भइरहेको तथा अनुुन्धान कार्य जारी रहेको बताइएको छ । साथै नेपाल भारत सीमा क्षेत्रमा कडाईका साथ चेकजाँच गरेर अज्ञात समुहलाई समात्न सर्लाही प्रहरीले व्यापक सर्च अप्रेशन चलाएको छ ।
मृतक इन्जिनियर यादवको शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
स्मरणीय छ, निर्वाचनको समयमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको भनेर प्रचारबाजी गर्ने स्थानीय प्रशासन माथि इन्जिनियरको हत्यापछि पोल खोलिदिएको छ । सदरमुकाम जस्तो स्थानमा कर्मचारी सुरक्षित नरहेको अवस्थामा निर्वाचनको सुरक्षा माथि गम्भीर प्रश्न चिन्ह् खडा भएका छन् ।
अज्ञात समूहले डेरामै आएर नजिकैबाट गोली प्रहार गरी इन्जिनियर यादवको ज्यान लिएपछि सदरमुकाम मलंगवा क्षेत्रमा त्रास उत्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।